क्यानडाको प्रस्ताव – रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ

काठमाडौँ । क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ । युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका...

देशभर कोरोना सङ्क्रमणको अवस्था

  काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार २२२ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर...

मगर विद्यार्थी संघद्वारा जनप्रियका विद्यार्थीलाई शैक्षिक सामग्री

काउले । नेपाल मगर विद्यार्थी संघ चितवनले इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काउलेस्थित जनप्रिय माध्यमिक विद्यालय पुगेर ९ जना छात्रासहित २३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी दुई...

“इच्छा” – लता केसी

लघुकथा : इच्छा लता केसी एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । दृश्य हेरेर उनीहरूको खुसीमा ऊ पनि रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे...

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए...

पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश

काठमाडौं । किशोरी जबर्जस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । बुधबार र बिहीबार भएको...

पल प्रकरणमा पीडितको बयान: मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए

काठमाडौं । नाबालिका ब"लात्कार आरोप खेपिरहेका अभिनेता पल शाह बिरुद्ध पीडित किशोरीले बयान दिएकी छन् । आफूलाई मध्यरातमा कोठामा आएर ब,लात्कार गरेको पीडित किशोरीले बताएकी हुन । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर...

राज्यमन्त्री चेपाङद्वारा राक्सिराङको महाकालमा गुम्बा शिलान्यास

राक्सिराङ । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नं. ८ स्थित महाकालमा छ्योईलिङ गुम्बाको मंगलबार एक कार्यक्रमको बिच गुम्बा शिलान्यास भएको छ। प्रारम्भिक चरणमा गाउँपालिकाबाट बिनियोजिज बजेट ५ लाख रुपैयाँ बाट सुरु...

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई...

अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

काबुल । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ । तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने...