कोरियाले चार हजार मौसमी कामदार लैजाने

काठमाडौँ । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर...

हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् । चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्...

भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । गत २४...

युवा संघ राक्सिराङ गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा उत्तम वाईबा

हेटौंडा । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिकामा नेकपा एमाले राष्ट्रिय युवा संघ राक्सिराङ गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। उत्तम वाईबाको नेतृत्वमा ४७ सदस्य कमिटी चयन भएको हो । कार्यक्रम युवा संघ गाउँ कमिटी...

नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवेणीको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न  भएको छ । समसामयिक विषय, कर्मचारीका समस्या तथा समाधान बारे प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम...

फोनिजको सातौं महाधिवेशन चितवनमा

सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ संघीय महाधिवेशन आइतबारदेखि सौराहामा सुरू हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू चितवन आइसकेका छन् । फोनिजका संघीय अध्यक्ष डण्ड गुरूङका अनुसार महाधिवेशनमा...

मलेसियामा न्यूनतम तलब १५ सय रिंगेट पुग्ने, नेपाली श्रमिकहरुलाई पनि फाइदा

मलेसियामा सम्पूर्ण निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब यहि मे महिना देखि १५ सय रिंगेट पुग्ने भएको छ । मलेसियामा न्युनतम तलब बढेसँगै यहा कार्यरत नेपाली श्रमिकहरुलाई पनि फाइदा पुग्ने भएको छ । आज...

सात महिनामा सात अर्बको फलफूल आयात

काठमाडौैँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको...

वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित “प्रवासीसंग डाक्टर”को चौथो श्रृङखला सम्पन्न

काठमाडौं । शुक्रबारका दिन प्रवासी समन्वय समिति (पीएनसीसी)को प्रवासीसंग डाक्टर कार्यक्रमको चौथो श्रृङखला सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहदा सन्तुलित आहारको महत्त्व बारे केन्द्रीत रहेर कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा...

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

  रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले...