सात अर्ब २० करोडको आईपीओ बिक्री, सात अर्बकै सेयर
काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ ।
सरकारले वास्तविक...
नाम जस्तै सम्पत्तिवाला मेयर धनराज
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । स्थानीय तहकाे चुनावमा निर्वाचित भएपछि उनले सम्पती विबरण सार्वजानीक गरेका हुन् ।
उनले सार्वजानीक गरेको विवरण अनुसार उनी झण्डै ४४ करोडको...
शैलेन्द्र सिंहको अध्यक्षतामा “योगदान रास्ट्रका लागि” बझाङ कार्यसमिति गठन
समीर मल्ल
बझाङ । बझाङमा पनि "योगदान रास्ट्रका लागि" बझाङ शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा शैलेन्द्र बहादुर सिंह सर्बसम्मत अध्यक्षमा चयन गरेको छ ।
गत शनिबार आयोजित बझाङ जिल्ला अन्तरगत केदारस्यु- ४...
ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ
काठमाडौँ । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको...
निरन्तर मोटरसाईकल चोरी गर्ने चालिसे प्रहरी नियन्त्रणमा
काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल र स्कुटर सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।
हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा...
गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन
रसुवा । यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा...
श्रीलंकामा आज राष्ट्रपति निर्वाचन
एजेन्सी । श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण...
कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि
काठमाडौं । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ।
कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार...
रुकुम (पूर्व)को भुमेमा कुचिबाङका विद्यार्थीलाई सैन्य तालिम
रुकुम । रुकुम (पूर्व) भुमे गाउँपालिका-८ स्थित कुचिबाङ माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षण सुरु भएको छ । साउन १ देखि राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कोहलपुरद्वारा...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम...











