कियाचु मलेसियाले सिसेक्पा तङनाम मनायो
किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसिया शाखाले सिसेक्पा तङनाम मनाएको छ ।
लिम्बुहरुको चाडको रुपमा हरेक साउने संक्रान्तिमा मनाउने गरिएको सिसेक्पा तङनाम यसपाली पनि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थितिमा यहि जुलाई १६ तारिखका दिन मनाइएको हो...
प्रवासीसंग डाक्टर: पेट तथा कलेजोमा समस्या खानपिन प्रमुख कारण
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो...
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको सेलांगोर राज्य समिति गठन
मलेसिया। सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति गठन गरिएको छ । आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङमा सम्पन्न भएको पहिलो भेला ले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको...
किशोरीलाई निःशुल्क प्याड
वीरेन्द्रनगर । महिनावारीका समयमा पुरानो भैसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर–१२ की मुना गौतम ।
त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई (महिनावारी) भएको बेला...
सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा...
योगदान रास्ट्रका लागि कैलालीको प्रथम साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
धनगढी । योगदान राष्ट्रको लागि नामक संस्थाको कैलाली जिल्ला प्रथम साधारणसभा सम्पन्न भएको छ । कैलालीको बौनियामा सम्पन्न उक्त साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।
"प्राथमिक उपचार हाम्रो सरोकार" भन्ने मुलनारा रहेको उक्त सस्थाको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज...
गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको...
अनुदान नपाउँदा म्याग्दीका पहिरोपीडित समस्यामा
काठमाडौं । निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता...
अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
काठमाडौँ । अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट...











