एमाले संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको,...

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८०० भन्दा बढी कैदी भगाए

एजेन्सी। नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । एक अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार...

आजका पत्रपत्रिकाहरु

आजका पत्रपत्रिका फ्रन्ट पेज 

अब नयाँ पत्रकार बन्न आउनेले परीक्षा पास गर्नुपर्ने

काठमाडौं ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा...

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो

काठमाडौँ– उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मोरोक्कोको माराकेश शहरको...

मलेसियामा वेश्यावृत्तीकाे आराेपमा स्थानीयसहित विदेशी पक्राउ

क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन । मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६...

पच्चीस जनाभन्दा बढी भेला नहुन प्रशासनको आग्रह

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार...

मुटुरोग पीडित बालिकालाई १ लाख २० हजार आर्थिक सहयोग

पोखरा । माछापुच्छ्रे गापा लाहाचोक निवासी मुटु रोग पिडित बालिका रितिका सुनारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । विदेश तथा स्वदेशबाट उठेको रकम पहिलो चरणको सहयोग रकम स्वरुप पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो...

हिमनदी परेर ज्यान गुमाउनेमध्ये १० नेपाली मजदुरको शव पहिचान

काठमाडौँ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ । हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको...

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त...