गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो ।
गृह मन्त्रालयमा...
इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु
एजेन्सी । इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ । रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई...
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी
काठमाडौं । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ।
निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको...
संयोजकबाट वामदेव गौतम निष्कासित !
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे...
माओवादीको केन्द्रीय समिति बैठक आज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई...
को खुशी ? – अतुल पोखरेल
लघुकथा : को खुशी ?
अतुल पोखरेल
दुई पुराना साथीहरुको धेरै पछि चोकमा भेट भयो ।
"ओहो, के छ धनपति जी ?"
"ठीक छ, मित्र । मैले तपाईं जस्तो युनिभर्सिटी त पढिन । तर पनि मैले आफ्नै ब्यापार...
गएको १४ बर्षमा १० हजारबढी नेपालीले विदेशमा ज्यान गुमाए, ८१ खर्बबढीको रेमिट्यान्स
विपेन उलङगे
काठमाडौं । २०६५/६६ यतादेखि हालसम्म वैदेशिक रोजगारीमा जाने १० अौं हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । बैदेशिक रोजगार बोर्डका अनुसार हालसम्म १० हजार ४८२ जना नेपालीले विदेशमा विभिन्न कारण ज्यान गुमाएका हुन...
भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी
काठमाडौं । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण...
सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना
रौतहट । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो ।
राजपुर नगरपालिका–१ का एकामुल हकले...
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३...











