बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

डडेल्धुरा ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी...

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा,...

बेनी-जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि...

एउटै पदमा १२ वर्षसम्म जागिर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्। वर्षौसम्म एउटै पदमा...

मधेसमा दाईजो प्रथा विरुद्ध युवापीढीको आदर्श विवाह

सुरेन्द्र महतो धनुषा । तराई मधेसमा नराम्रोसंग जडा गाडेको दाईजो प्रथाको विरुद्ध युवाहरु अगाडि आउन थालेका छन् । अझै पनि दाईजो प्रथा व्यापक रहेको मधेसी समुदायमा पछिल्लो समय आदर्श विवाह गर्नेहरू बढ्न थालेका छन् । यस्तैमा...

दमौलीमा आगलागी : नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी हालिँदै

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले...

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु...

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

काठमाडौँ । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र...

प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो : सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले प्रधानमन्त्री देउवा सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको...

मलेसियाको चेरास रंगशालामा फुटबल फ्यानहरू बीच झडप, दुई पक्राउ

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै चेरास रंगशालामा दुई फुटबल समर्थकहरूबीच झडप भएको छ । शनिबार चेरास स्टेडियम बाहिर झगडा भएपछि दुईजना पक्राउ परेका छन् । चेरास ओसीपीडी सहायक कमाण्ड मुहम्मद इदजाम जाफरका अनुसार १२...