रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा ४९ करोड ३५ लाखको बजेट विनियोजन (पूर्णपाठसहित)
विपेन उलङगे
रुकुम (पश्चिम) । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले सातौ गाउँसभामा झण्डै ४९ करोडको बजेट सार्वजनिक गरेकी...
ज्यान लिएको आरोपमा पति र ससुरा पक्राउ
जनकपुर । पत्नीको घाँटी थि,चेर ह,त्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर ह,त्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव...
रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
विपेन उलङगे
रुकुम पश्चिम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले सातौ गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका...
एकीकृत समाजवादीका बहालवाला मन्त्रीको ‘नहट्ने’ अडानले पार्टीमा भाँडभैलो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर,...
परम्परा – चिरञ्जीवी दाहाल
लघुकथा - परम्परा
चिरञ्जीवी दाहाल
आफ्नो अध्ययन पुरा गरेपछि निकै बर्ष राजधानीमा डेरा जमाएर बसेको रामनाथ घर फिर्ता भयो । उसलाई लाग्यो , "केही समय मात्र गुरुकुलको अध्ययन गरेर हजुरबा गाउँको नामी पुरेत भए । दुईवर्ष...
नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।
निगमका कार्यकारी अध्यक्ष...
दिल्लीबाट नेपाल आयो र ‘धार्मिक रेल’
काठमाडौं । रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो ।
जनकपुरधाममा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री...
वडाध्यक्षकी श्रीमती ६० वर्षको उमेरमा कक्षा १ मा भर्ना
पर्वत। पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकीछिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेको हो ।
स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत...
६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ ।
चालु आर्थिक वर्षको बजेट रु चार अर्ब...
भोलिदेखि बालबालिकालाई खोप
काठमाडौँ । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...











