त्रिवेणीमा यमन बाँठाको अध्यक्षमा ७१ सदस्यीय वाईसीएल कमिटी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यमन बाँठाको अध्यक्षतामा ७१ सदस्यीय वाईसीएल गाउँ कमिटी चयन भएको छ । बिहीबार  तेस्रो गाउँ सम्मेलनले बाँठाकाे अध्यक्षतामा ६० सदस्यीय अहिले र बाँकी मनोनयन गर्ने गरी गाउँपालिका समिति...

बेतबाँसका सामग्रीले बदलियो जीवनशैली

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् । सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन्...

मलेसियन स्वास्थ्य मन्त्रालयले भन्यो: “३१ मार्च भित्र अनिवार्य बुस्टर डोज लगाउनु”

एजेन्सी । मलेसियामा बोस्टर डोजको अन्तिम मिति मार्च अन्तिमसम्म तोकिएको छ । सिनोभ्याक प्राइमरी भ्याक्सिन लगाएकाले अनिवार्य मार्च ३१ सम्म बुस्टर डोज खोक लगाउन अनुरोध गरिएको छ । मलेसियामा एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाका...

एउटै गाउँबाट चार करोडको सुन्तला निकासी

बेनी । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले...

रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् । युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र...

मलेसिया बाढी: केलान्तानमा विस्थापितहरूको संख्यामा बृद्धी, तेरेन्गानुमा सुधार

एजेन्सी । केलान्तानले बिहीबार बाढीबाट उद्धारिनेहरूको संख्यामा थोरै वृद्धि देखिएको छ । त्यस्तै, जबकि तेरेन्गानुमा बाढीको अवस्था विस्थापितहरूको संख्यामा कमीसँगै सुधार हुँदै गइरहेको जनाएको छ। केलन्तनमा, दुई जिल्लाका १७ राहत केन्द्र (पीपीएस) मा आठ हजार...

सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको तयारी पूरा

समीर मल्ल धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ । आजदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने...

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

काठमाडौं । नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान...

आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका...

वैदेशिक रोजगार टिम लाहाचोकद्वारा सहयोग रकम हस्तान्तरण

पोखरा । बिपन्न परिवारका लागि केही राहत पुगोस् भनेर वैदेशिक रोजगार टिम लाहाचोक कास्कीले स्वदेश तथा विदेशमा रहेका गाउँबासी समक्ष सहयोगको अपिल गर्दै १ लाख २३ हजार जुटाइएर रक हस्तान्तरण गरेको छ । सहयोग रकम...