नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितलाई दक्षिण एसियामै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक...
कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार
काठमाडौं । काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् ।
पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई...
निस्दी गाउँपालिकाले दियो एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर...
आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको...
रुकुमपूर्वका सबै पालिकाको बजेट सार्वजनिक
काठमाडौं । रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका...
गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक
गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल लोक स्टार पछिको फरक धारको यो गीत "स्वाहा भो" मा शब्द/लय/परिकल्पना/कथाबस्तु बिनोद दनुवारको आफ्नै रहेको छ।
शहर पुगेसि गाऊ बिर्सने, महलमा बसेसि...
राक्सिराङ गाउँपालिकाको बजेट ६२ करोड ३४ लाख
मकवानपुर । राक्सिराङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७९/८० को आनुमानित बजेट सार्वजनिक गरेको छ । शुक्रबार चैनपुरमा आयोजित गाउँसभाको १२ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले ६२ करोड ३४ लाख १५ हजार बजेट सार्वजनिक...
युक्रेन युद्ध पाँचौ महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना
काठमाडौँ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका...
रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा ४९ करोड ३५ लाखको बजेट विनियोजन (पूर्णपाठसहित)
विपेन उलङगे
रुकुम (पश्चिम) । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले सातौ गाउँसभामा झण्डै ४९ करोडको बजेट सार्वजनिक गरेकी...
ज्यान लिएको आरोपमा पति र ससुरा पक्राउ
जनकपुर । पत्नीको घाँटी थि,चेर ह,त्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।
धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर ह,त्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव...











