राक्सपराङमा निति, कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता
मकवानपुर । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक २०७९/८० को निति कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको आवश्यकता, परिस्थिति, सर्वपक्षीय सल्लाह सुझाव र बजेटका आनुमानित आकारको आधारमा निति तथा कार्यक्रम निर्माण...
मलेसियाबाट ट्रफी लिएर फर्किनेमा विश्वास छ – रुविना क्षेत्री
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताएकी छन् ।
‘वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ, तर हामी...
म कुमारी आमा निहारिका राजपुत: मलाई न्याय दे
मिति ः २०७९÷२÷२७
नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर ब,लात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले...
आज नेपाल र कुवेत भिड्दै
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...
पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो
मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थिए । पहिरो हटाएर राति १ः३०...
सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर स्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुबै पुरुषको सनाखत भएको छ ।
घटना पश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो...
जिसस दैलेखमा प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
दैलेख । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको हो ।
शाहीले १३ मत ल्याएर विजयी भएका हुन्...
बदलिएको रुप
लघुकथा:- बदलिएको रुप
देबकी के.सी.
शिला र कल्पना कुनै बेला कलेजका मिल्ने साथी थिए । कलेज सकिएपछि उनीहरूले कार्यक्षेत्र अलग अलग गरे । शिला पत्रकार बनिन् । उनी एउटा दैनिक पत्रिकामा काम गर्न थालिन् ।
कल्पनाले भने...
सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने
काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ।
सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका...
सिसडोलमा फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ...











