ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।
रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले...
भारतिय नेतालाई समर्थन गर्दै टीकटक बनाउने चार बिदेशि मलेसियामा पक्राउ, नेपालीहरु पनि पक्राउ परेको...
भारतिय नेता नुपुर शर्मालाई समर्थन गर्दै टीकटक भिडियो बनाउने चार जना बिदेशि मलेसियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीहरु पनि रहेको आशंका गरिएको छ ।
भारतिय जनता पार्टीकी नेता नुपुर शर्माले मुस्लीम धर्म सम्बन्धि...
बैतडीका मृगौला पीडित मृतक तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग
बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका -१ लदौली घोडापनका मृगौलाको समस्याले मृत्यु भएका तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग गरिएको छ । समाजसेवी तथा खेलाडी धर्म भट्टराई र समाजसेवी प्रकाश कार्किको पहलमा ४७ हजार...
मकवानपुरको बकैया गाउँपालिका-८ मा जनप्रतिनिधिबीच बिवाद
अमिर लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको पुर्वी बकैया गाउँपालिका वडा नम्बर-८ मा वडाका जनप्रतिनिधिबीच बिवाद भएको छ । अध्यक्ष विष्णु नेगि र वडा सदस्य संजय कुमार लोप्चनबीच विवाद भएको हो।
प्रधानमन्त्री रोजगार कोषबाट आएको बजेटको काम...
अस्ट्रेलियाले बढायो न्यूनतम पारिश्रमिक, एक घण्टामा कति हुन्छ कमाई ?
काठमाडौं । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भएसँगै अस्ट्रेलियाले कामदारहरूको न्यूनतम पारिश्रमिक पनि बढाउने घोषणा गरेको छ ।
स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) का अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको हो ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोली सहित एक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्वारा...
पीएनसीसीद्धारा प्रवासी नेपाली लक्षित स्वास्थ्यसम्बन्धि सचेतनामुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ ३ गते अथार्त जुन १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी...
राक्सपराङमा निति, कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता
मकवानपुर । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक २०७९/८० को निति कार्यक्रम तथा बजेट निर्माणको कामलाई तिव्रता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको आवश्यकता, परिस्थिति, सर्वपक्षीय सल्लाह सुझाव र बजेटका आनुमानित आकारको आधारमा निति तथा कार्यक्रम निर्माण...
मलेसियाबाट ट्रफी लिएर फर्किनेमा विश्वास छ – रुविना क्षेत्री
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताएकी छन् ।
‘वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ, तर हामी...
म कुमारी आमा निहारिका राजपुत: मलाई न्याय दे
मिति ः २०७९÷२÷२७
नमस्कार, म कुमारी आमा निहारिका राजपुत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर ब,लात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले...











