आज नेपाल र कुवेत भिड्दै
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली...
पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो
मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थिए । पहिरो हटाएर राति १ः३०...
सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर स्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुबै पुरुषको सनाखत भएको छ ।
घटना पश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो...
जिसस दैलेखमा प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
दैलेख । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी भएका छन् । कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको हो ।
शाहीले १३ मत ल्याएर विजयी भएका हुन्...
बदलिएको रुप
लघुकथा:- बदलिएको रुप
देबकी के.सी.
शिला र कल्पना कुनै बेला कलेजका मिल्ने साथी थिए । कलेज सकिएपछि उनीहरूले कार्यक्षेत्र अलग अलग गरे । शिला पत्रकार बनिन् । उनी एउटा दैनिक पत्रिकामा काम गर्न थालिन् ।
कल्पनाले भने...
सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने
काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ।
सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका...
सिसडोलमा फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ...
बागलुङमा मासिए मौलिकता झल्काउने घुमाउने घर
बागलुङ । बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन्...
बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप
काठमाडौं । फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।
फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर...
उत्तर कोरियाले आणविक परीक्षण गरे कडा कारबाही गर्ने अमेरिकाको चेतावनी
काठमाडौं । उत्तर कोरियाबाट आणविक परीक्षणको आशंका बीच एक शीर्ष अमेरिकी अधिकारीले कडा कारबाहीको चेतावनी दिएकी छन्।
अमेरिकी उप विदेशमन्त्री वेन्डी शर्मनले यस्तो अवस्थामा सम्पूर्ण विश्वले त्यसको प्रतिक्रिया दिने आशा राखेको बताइन् । शर्मनले आफ्नो...











