स्थानीय निर्वाचन: त्रिवेणीमा अहिलेसम्म ३ जनाको उम्मेदवारी मनोनयन दर्ता
रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन त्रिवेणी गाउँपालिकामा हालसम्म ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्रिवेणी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय खारानेटामा अहिलेसम्म तीन...
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय दर्ता सुरु भएको निर्वाचन आयोगले...
कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन
काठमाडौ। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।
शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै सार्वजनिक...
माओवादीबाट वडाअध्यक्षका आकांक्षी विष्ट एमाले प्रवेश
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ माओवादी केन्द्र वडा कमिटी सचिव यज्ञ बहादुर विष्टले माओवादी केन्द्र परित्याग गरेका छन् । आगामी चुनावको लागि माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षमा आकांक्षा राखेका विष्टले एमाले प्रवेश गरेका...
माओवादीले सल्यानले १० पालिकामध्ये ७”पालिका उम्मेदवार टुंगो लगायो
सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागान भने बाँकी छ।
हाल टुंगो लागेका स्थानीयतहमा शारदा नगरपालिकामा...
निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।
सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको...
‘हाम्रो राक्सिराङ गाउँपालिका’ सार्वजनिक
राक्सिराङ । नेपाली लाेक सांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘हाम्रो राक्सिराङ गाउँपालिका’ भर्खरै बजारमा आएको छ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका चैनपुरको विशेष आर्थिक सह्योगमा बनेको यस गीतमा राक्सिराङका सबै प्राकृतिक मनोरम स्थलहरुको समेत समाबेश...
यीन हुन त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका चुनावी उम्मेदवारहरु
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको हो ।
यसअघि...
एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो...
डब्लुएचओका महानिर्देशक काठमाडौंमा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन...











