टेकु अस्पतालमा खोप अभियान पुनः सुचारु

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र...

केशर महलमा पनि व्यापारिक दाउ सुरु

काठमाडौँ । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि...

मलेसियासहित २० देशमा राजदूत खाली

काठमाडौँ । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत...

लिउडीगाउँमा पहिलोपटक गाडी पुग्दाको हर्ष

मुगु। छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी...

आजको मौसम ?

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा...

कारागारबाट भागेका कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

दाङ । दाङको घोराही कारागारबाट एक महिना अघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट...

उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा...

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गर्ने पक्राउ

काठमाडौं। दक्षिण अफ्रिकाबाट उडेको एउटाकार्गो  विमानको नोज ह्विलमा मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान...

‘कार्गो फ्लाइट’ मा आज साँझ स्वदेश फर्कँदै नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त आज साँझ स्वेदश फर्कदै छन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका अनन्त हिमालयन एयरलाइन्सको कार्गो फ्लाइटमार्फत साँझ साढे ७ बजे काठमाडौं एयरपोर्ट आइपुग्नेछन् । विगत...

आन्तरिक राजस्व कार्यालय विराटनगर : छ महिनामा चार अर्ब राजस्व

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७...