सोलारको पिपिए प्रतिस्पर्धाबाट

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित उर्फ्जाको विद्युत खरिद बित्रफ् ीसम्भफैता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । उर्फ्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पफ भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पिपिए...

निगमले इन्डियन आयल कर्पोरेसनलाई पठायो १३ अर्ब

काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर...

तालिबान सदस्यको पश्चिमी देशका अधिकारीसँग आज बैठक

काठमाडौं। तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो । संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा...

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

पोखरा। पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का...

फेरि बन्द भयो सदर चिडियाखाना

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो । सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना...

गाई का,टेको अभियोगमा २ जना पक्राउ

  रोल्प। सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई का,टेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, उक्त स्थानमा गाई का,टी खाईरहेको भन्ने खबर...

नक्कली परिक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं। चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ...

पर्यटनमन्त्री आले कोरोना मुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन्। मन्त्री आलेको सचिवालयका अनुसार आइतबार उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । आलेलाई माघ तीन गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...

भिजिट भिसामा मलेसिया तथा खाडी मुलुक जान नपाउने निर्णय संशोधन, यी व्यक्तिहरु जान पाउने

काठमाडौं। खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो । गृह प्रवक्ता...

प्रधानमन्त्री देउवा र मन्त्री यादवको संघद्वारा पुतला दहन

धनुषा। नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको छ । सो संगठनले आइतबार जनकपुरधाममा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन गरेको...