आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका...
वैदेशिक रोजगार टिम लाहाचोकद्वारा सहयोग रकम हस्तान्तरण
पोखरा । बिपन्न परिवारका लागि केही राहत पुगोस् भनेर वैदेशिक रोजगार टिम लाहाचोक कास्कीले स्वदेश तथा विदेशमा रहेका गाउँबासी समक्ष सहयोगको अपिल गर्दै १ लाख २३ हजार जुटाइएर रक हस्तान्तरण गरेको छ ।
सहयोग रकम...
युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध
काठमाडौ । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन...
मलेसियामा ६ लाखबढी बालबालिकालाई कोभिड-१९ को खोप दिइयो, मंगलबार ७८ जनाको निधन
मलेसिया । मलेसियामा पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका कुल ९०४,३६८ बालबालिका खोप लगाएका छन् । यो बालबालिकाको जनसंख्याको २५.५ प्रतिशत हो ।
राष्ट्रिय कोभिड-१९ खोप फर चिल्ड्रेन (पीककिडस) अन्तर्गत कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज...
कोसीपर्व मनाईयो
काठमाडौँ । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्...
युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन
काठमाडौँ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन ।
उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, “यूक्रेनी राष्ट्रियतालाई...
पिएनसीसीको क्षमता अभिबृद्धि तालिम सम्पन्न, नेपाल-मलेसियाबीचको सम्झौता कार्यनयन कहिले?
मलेसिया । फेब्रुअरी २७ का दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रदान गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसीसी)को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालीममा मानवअधिकार, नेपाल...
हटाइए सिस्नेका १७२ घरका खरका छाना
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो ।
कार्यक्रम लागू...
कर्णाली सरकारद्वारा चार महिनाका कार्य प्रगति सार्वजनिक
कर्णाली । कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ मा नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन ।
उनले चार...
मलाई फेरि बुबा भन न,
लघुकथा : मलाई फेरि बुबा भन न,
संझना कुँवर (कुसुम )
मान्छेका भिडलाई उछिन्दै म माली गाउँ बस स्टेसनतिर लागें। कपडाले बनेका पोका बोकेका अघोरी एक हुल छोराछोरी हाम्रो अघि पछि हुँदै गए । भन्ट्याङ्ग भुन्टुङ...