चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले...

धानुक समाज सेवा मलेशियाद्वारा क्यान्सर पिडीत बालकलाई आर्थिक सहयोग

सुरेन्द्र महतो धनुषा । धानुक समाज सेवा मलेशियाले क्यान्सर पिडीत बालक लाई आर्थिक सहयोग गरेको छ । समाजले साेमवार धनुषा सबैला नगरपालिका वडा न- ११ ईनर्वा निवासी जिवछ मण्डल काे छाेरा क्यान्सर पीडित ६ बर्षका...

पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय...

काठमाडौँमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त मेडिकल तालिम

काठमाडौं । अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ । तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन् । आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री...

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

  जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल...

फोनिज अध्यक्षमा गजुरधन राई निर्विरोध

सविन कुमार लोप्चन सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बेलुकी भएको मनोनयन दर्तामा राईको मात्रै उम्मेदवारी परे पछि...

श्रम मन्त्री श्रेष्ठको सेसेल्स भ्रमण: एनआरएनएले उठायो नेपालीका समस्या

माहे आइल्याण्ड सेसेल्स । नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरिय भ्रमण गरेका छन्। यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीनदिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको...

रुकुमको धैरेनीचौर बिद्युत सव स्टेशन उद्घाटन

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न भएको बिद्युत सव स्टेशनको आज उद्घाट हुँदै छ । सव स्टेशनलाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा र...

महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत

काठमाडौँ । नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण...

कोरियाले चार हजार मौसमी कामदार लैजाने

काठमाडौँ । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर...