सञ्चार सुविधा नहुँदा समस्या
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ ।
कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट,...
विदेशमा रहेका नेपालीको मतधिकार गर्न सम्भब
काठमाडौं । विदेशमा रहेका नेपाली नागरीकको मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसालाई कार्यान्वयन गराउन सम्भब भएको सरोकार पक्षको जोड रहेको छ ।
नेपाल पोलिसी इन्स्टिटयुट (एनपिआई)द्धारा आइतवार आयोजित नीति संवाद श्रृखलामा सरोकारवालाहरुले प्रबिधिको प्रयोगबाट मताधिकार...
कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु
कर्णाली । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले...
पशुपति धर्मशालामा बतासलाइ बाधा नगर्न अदालतको आदेश
काठमाडौं। पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले...
हेल्प मधेशी मलेशिया केएल शाखाद्वारा सहनीको परिवारलाई आर्थिक सहयोग
सुरेन्द्र महतो
धनुषा । शनिबार जिल्ला धनुषा अैारही गाउँपालिका वडा न.-६ टाेल (चंकर) का अन्दाजी ६० बर्षका किशोरी सहनी काे परिवारलाई हेल्प मधेसी मलेसिया केएल दलानले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था एकदमै कमजोर रहेर...
मलेसियाको पेनाङमा नेपाली कामदारहरु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिदा दर्जन बढी घाइते
समीर मल्ल
मलेसिया । शनिबार करिब ७:३० को समयमा मलेसियाको पेनाङ राज्यमा अवस्थित माटेल कम्पनीमा कार्यरत २१ जना नेपाली कामदार बोकेको भ्यानलाई बिपरित दिशाबाट आईरहेको ट्रक (लोरी) अनियन्त्रित भैई ठक्कर दिएको छ । लोरीले ठक्कर...
पीएनसीसीद्वारा आयोजित “प्रवासी संग डाक्टर”को तेश्रो शृंखला मृगौला सम्बन्धि हुने
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
आगामी फाल्गुन ६ गते...
आजदेखि दैनिक एकपटक रेल सञ्चालन
काठमाडौं। लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो ।
नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै...
विमानस्थल बाट चिनियाँ नागरिक पक्राउ
काठमाण्डौं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो...
महाभियोग दर्तासँगै प्रधानन्यायाधीश राणा कार्य सम्पादन गर्नबाट वञ्चित
काठमाण्डौं । कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनि आफ्नो पदको कार्य सम्पादन गर्नबाट वञ्चित भएको छ ।
महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका...