महिला दिवस महिलालाई मात्र पनि नआओस् – कल्पना बस्याल

कल्पना बस्याल, काठमाडौं महिला दिवस ८ मार्च मात्र नआओस् महिला दिवस महिलालाई मात्र पनि नआओस् महिला दिवस हरेक दिन यसरि आओस् कि महिलाले गरेको काममा पुरुषले सघाओस् पुरुषले थालेको काममा महिलाले टुगाओस् श्रम महिलाको होस् वा पुरुषको समान ज्याला र...

काङ्ग्रेस माओवादी परित्याग गरि राक्सिराङमा दर्जनौं एमाले प्रवेश

राक्सुराङ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ चरिमारा स्थित भएको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेस माओवादी परित्याग गरि राम माया चेपाङको नेतृत्वमा २८ जना एमाले प्रवेश गरेका छन् । कार्यक्रममा जिल्ला...

मलेसियाको केलाङ उपत्यकामा फेरी बाढी, सवारी आवागमनमा समस्या

पेतालिङ्ग जया । सोमबार मलेसियाको केलाङउपत्यका र वरपरको बाढीले सुङ्गाई बुलोह र क्वालालम्पुरका केही भागहरू नराम्ररी प्रभावित भएका छन्। बाढीका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएका छन् । मलेसियाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा राखेको...

अघि बढाइयो नोबेल मेडिकल कलेजको कारबाही प्रक्रिया

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र...

बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

डडेल्धुरा ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी...

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा,...

बेनी-जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि...

एउटै पदमा १२ वर्षसम्म जागिर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्। वर्षौसम्म एउटै पदमा...

मधेसमा दाईजो प्रथा विरुद्ध युवापीढीको आदर्श विवाह

सुरेन्द्र महतो धनुषा । तराई मधेसमा नराम्रोसंग जडा गाडेको दाईजो प्रथाको विरुद्ध युवाहरु अगाडि आउन थालेका छन् । अझै पनि दाईजो प्रथा व्यापक रहेको मधेसी समुदायमा पछिल्लो समय आदर्श विवाह गर्नेहरू बढ्न थालेका छन् । यस्तैमा...

दमौलीमा आगलागी : नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी हालिँदै

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले...