कर्णाली सरकारको ऊर्जा मन्त्रालयमा खटाइएको सचिव कर्णाली आउनै मानेनन्

सुर्खेत । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षतामा विसं २०७८ वैशाख २९...

यस्तो रहने छ आजको मौसम

  काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको...

मलेसियाबाट पनि नेपाली ई-पासपोर्टको आवेदन दिन पाउने

काठमाडौं । नेपाली दुतावास मलेसियाले २०२२ फेब्रुअरी ९ तारीखका दिन देखि ई-पासपोर्ट सेवा सुचारु गरेको छ । मलेसियामा रहेको नेपालीहरु उपस्थिति बिच कार्यबाहक राजदुत मोती बहादुर श्रीश मगरले ई-पासपोर्ट लन्च कार्यक्रममा मलेसिया ई-पासपोर्ट सेवा...

मधेस प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान...

तुल्सीपुरमा आगलागी हुदा पाँच जनाको निधन

काठमाडौं । तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ (ङ) लाइनस्थित इरम फुटवेयर...

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

झापा। प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित...

सहकारीमा मौलाउँदै बेथिति

काठमाडौं। मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले बेथिति बढेको...

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को बनिन् कृपा पौडेल

काठमाडौं। सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणा भएको प्रतियोगितामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्। प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर...

बन्द भएको छोटी भन्सार सञ्चालनमा आउन सकेन

कैलालीको । कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा...

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडौँ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट...