घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर होटेलमा लिई क,रणी गरेको अभियोगमा पक्राउ
मोर। सुन्दरहरैचा नगरपालिका-४ बलिया स्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिललाई जबर,जस्ती क,रणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ,...
हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका...
श्रममन्त्री श्रेष्ठको एक्सन
काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिएका छन् ।
मन्त्री श्रेष्ठ पछिल्लो समयमा भिजिट भिसामा दुवई पुर्याएका नेपाली कामदारहरुको उजुरीमा मन्त्री एक्सनमा उत्रिएका छन् ।
दुवई...
हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खानुपर्ने अवस्था
दार्चुला । दार्चुला जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर...
राक्सिराङ्गमा प्राधिकरण र ठेकेदारको ब्रम्मलुट: झुठो विवरण पेस गरेर भुक्तानी लिईयो
मकवानपुर । नेपाल विद्युत प्राधिकरणले देशमा उत्पादित बिजुलि बिदेश निर्यात गर्ने योजना बनाईरहेको छ । स्वदेशका उपभोक्तहरुलाई पनि सके जति खपत गर्न अनुरोध गर्दै छ । यो अनुरोध र योजना झट्ट सुन्दा देशको सबै...
क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो।...
मेलानिया ट्रम्पको लिलामीका सामग्रीले लक्षित मूल्य पाएनन्
एजेन्सी। अमेरिकाकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पले यसै महिनाको सुरुमा लिलामीका लागि राखेका तीन वस्तुले लक्षित मूल्य पाउन सकेनन् । उनले यी सामग्रीको मूल्य २ लाख ५० हजार डलर राखेकी थिइन् ।
लिलामीमा राखिएका वस्तुहरुमा...
व्यक्तिको तस्बिर/भिडियो अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही
काठमाडौँ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर...
गोपाल लोहारको ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )
काठमाडौं - अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्।
गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस...
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित
काठमाडौँ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्...