फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९...
दुतावासले दिने “ड्राभल डकुमेन्ट” महङ्गो भएपछि जनसम्पर्क समिति मलेसियाद्धारा दुतावासको ध्यानाकर्षण
काठमाडौं । नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति मलेसियाले मलेसिया स्थित नेपाली राजदुतावासमा विभिन्न चार बुदामा ध्यानाकर्षण गराएको छ । मलेसियामा रहेका श्रमिक समस्यालाई समेटेर समितिले ध्यानाकर्षण पत्र दुतावासमा बुझाएको हो ।
जनसम्पर्क समिति मलेसियाका सभापति...
कतारमा रहेका विदेशी श्रमिकले ११ डलरमै विश्वकप हेर्न पाउने
काठमाडौं । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को लागि टिकट बिक्री गर्न थालिएको छ । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय समाचार माध्यमले...
देशभर थप ११ हजार ३५२ मा सङ्क्रमण पुष्टि, उपत्यकामा मात्रै ६ हजार ३४३
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो ।
मङ्गलबार देशभरमा १० हजार २५८...
रहेनन् विश्वकै ज्येष्ठ नागरिकको निधन
काठमाडौँ । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।
उनी ११२ वर्ष २११ दिन पुरा...
मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा
काठमाडौँ । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा आज बिदा दिएको प्रदेश सरकारले बुधबार...
कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो...
मधेश प्रदेशका मुख्यमन्त्री राउतको निजी निवासमा ढुंगा हान्ने एकजना पक्राउ
मधेस । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुंगा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार वीरगञ्ज महानगरपालिका-१ बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको हो।
प्रदेश...
गत २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...
पीएनसीसीको विदेशमा रहने नेपाली लक्षित “मानसिक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने”
काठमाडौं । प्रवासमा रहेका नेपालीहरुको हकहितको लागि निरन्तर सहयोगी भूमिकामा रहेको प्रवासी समन्वय समिति (पीएनसीसी)ले निरन्तर विभिन्न सचेतनामुलक कार्यक्रम तथा शिविरहरु सञ्चालन गर्दै आएको छ । मलेसिया तथा खाडीमा रहेका नेपालीहरुको विभिन्न समस्या समाधानमा...