काङ्ग्रेस महाधिवेशन: ‘अहंकार देखाउनेको ओरालो यात्रा सुरु भएको इतिहास छ’-प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार देखाउनेहरु ओरालो लाग्ने गरेको इतिहास रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहंकारीहरुको ओरालो यात्रा सुरु...

फ्रान्सले बेइजिङ ओलम्पिक बहिस्कार गर्दैन : राष्ट्रपति इम्यानुअल म्याँक्रो

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई...

पीएनसीसी र दुतावासको सहकार्यमा मलेसियाको जोहोरमा दुई हेल्प डेस्क सञ्चालन हुने

मलेसिया । प्रवासी समन्वय समिति (पिएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा मलेसियाको जोहोर राज्यमा डिसेम्बर १२ तारीखमा दुइटा छुट्टाछुट्टै हेल्प डेस्क संचालन हुने भएको छ । मलेसियाको जोहोर क्षेत्रमा रहेका नेपालीहरुको समस्या बुझ्न, समस्याको...

मृगौला पीडित बालिकाको उपचार्थ मलेसियाको वाईएचआई कम्पनीका श्रमिकको आर्थिक सहयोग

सुरेन्द्र महतो महोत्तरी । हेल्प मधेसी मलेसियाले ममृगौला पीडित बालिकालाई आर्थिक गरेको छ । महोत्तरीको मनराशिसवा नगरपालिका - ६ मा बस्ने नरेश ठाकुरकाे छोरी ४ बर्षीया अन्किता कुमारी ठाकुरको उपचार्थ सहयोग गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली...

१५ नर्सिङ कलेजको भर्ना रोकियो

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल...

महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका...

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना सङ्क्रमणको पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको...

सुदूरपश्चिम प्रदेशमा थप छ जनामा सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७६० जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य...

रुकुम जन्ती बस दुर्घटना: एकको मृत्यु, १५ जना डिस्चार्ज

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको...

नियमित भेटघाट घटाएर राजनीतिक प्रतिवेदन लेख्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमित भेटघाट घटाएर राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त छन् । स्वकीय सचिव रमेश मल्लका अनुसार उनी खुमलटारस्थित निवासमै बसेर प्रतिवेदन लेखिरहेका छन् । दाहालले आफ्नो प्रतिवेदनमा...