नाैसय विघा समाज सहयोग युवा समूहद्वारा २० घरपरिवारलाई सिरक वितरण

सुरेन्द्र महतो महोत्तरी । शनिबार माघे संक्रान्ति माघ महिनाकाे पहिलो दिनकाे अवसरमा विभिन्न समस्या ग्रसित बीस परिवारलाई नाैसय विघा समाज सहयोग युवा समूहद्वारा सहयोग गरिएको छ । शनिबार उक्त समूहले धनुषाधाम नगरपालिका वडा न.-५ टाेल (नाैसय...

आजदेखि अनलाइनबाट श्रम स्वीकृति जारी, कसरी लिने पुनः श्रम स्वीकृति ?

काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन...

बेपत्ता छानबिन आयोगका अध्यक्ष सुवेदीले भेटे प्रदेश प्रमुख खापुङलाई

बिराटनगर। प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई बेपत्ता पारिएका व्यत्तिफ्को छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् । भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यत्तिफ्हरुको नामावली, परिचयपत्र...

ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई...

चर्चित पोर्न स्टार टेमी पक्राउ

एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको...

प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका...

मलेसिया सरकारले यही जनवरी २८ बाट प्लान्टेसन क्षेत्रमा अनलाइन आवेदन खुला गर्ने

मलेसिया । मलेसिया सरकारले कृषि/ वृक्षारोपण (पलान्टेसन) क्षेत्रमा विदेशी कामदारको लागि आवेदन खुला गर्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी २८ देखि कृषि उत्पादन क्षेत्रमा अनलाइनबाट आवेदन फारम खोल्ने स्थानीय...

एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि...

सार्वजनिक बिदा बाहेक सबै दिनहरुमा नियमित कोभिड खोप उपलब्ध हुने

सविन कुमार लोप्चन राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका स्थित रहेको राक्सिराङ अस्पतालमा सार्वजनिक बिदा बाहेकको सबै दिनहरुमा कोभिड-१९ बिरुद्धको खोप उपलब्ध हुने भएको छ। उक्त खोप १२ बर्ष देखि माथिका सबै नागरिकहरुले लगाउन पाउने प्रावधान...

मानिस सामाजिक तथा कृषिजीवनमा प्रवेश गर्दादेखिको चाड माघे सङ्क्रान्ति- प्रमुख खापुङ्ग

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्ती अवसरमा शुभकामना व्यत्त गरेका छन् । थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्पफ्क्वो तङ्नाम, मगर, छन्त्याल तथा खस...