निधन हुने ३ सय २२ पुगे, गएको २४ घण्टामा थपिए १४ सय ५४ बिरामी

काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको...

प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल

रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन "२" का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनका...

जागीर लगाउने भन्दै संस्था खोलेर ठगी गर्ने पक्राउ

कास्की । विभिन्न कम्पनीमा जागीर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरामा एकजना पक्राउ परेका छन् । पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए...

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको...

“साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार” जवान सविना खत्रीलाई

विराटनगर । यस बर्षको १ लाख धनराशीको सातौँ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत...

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् । नारायणहिटी दरबार संग्रहालय...

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...

देशभर मुद्दाका चाङ, यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता

काठमाडौं । देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता भएका छन्। गत वर्षका बाँकी...

गाेरु काटेकाे अभियाेगमा ७ जना पक्राउ

खोटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम मयाङखुमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहिवार सांझ गाेरु काटेर भाग लगाएकाे अवस्थामा उनिहरु पक्राउ परेका हुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा बिहीबार...