सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ...
काठमाडौँमा आजदेखि बुस्टर डोज
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा...
नाैसय विघा समाज सहयोग युवा समूहद्वारा २० घरपरिवारलाई सिरक वितरण
सुरेन्द्र महतो
महोत्तरी । शनिबार माघे संक्रान्ति माघ महिनाकाे पहिलो दिनकाे अवसरमा विभिन्न समस्या ग्रसित बीस परिवारलाई नाैसय विघा समाज सहयोग युवा समूहद्वारा सहयोग गरिएको छ ।
शनिबार उक्त समूहले धनुषाधाम नगरपालिका वडा न.-५ टाेल (नाैसय...
आजदेखि अनलाइनबाट श्रम स्वीकृति जारी, कसरी लिने पुनः श्रम स्वीकृति ?
काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन...
बेपत्ता छानबिन आयोगका अध्यक्ष सुवेदीले भेटे प्रदेश प्रमुख खापुङलाई
बिराटनगर। प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई बेपत्ता पारिएका व्यत्तिफ्को छानबिन आयोग नेपालका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन् ।
भेटमा अध्यक्ष सुवेदीले प्रदेश नं. १ मा बेपत्ता पारिएका व्यत्तिफ्हरुको नामावली, परिचयपत्र...
ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु
चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई...
चर्चित पोर्न स्टार टेमी पक्राउ
एजेन्सी। डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन पक्राउ परेकी छिन् । उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ ।
उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको जनाएको छ । ‘चरमपन्थको...
प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने
जनकपुर । प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका...
मलेसिया सरकारले यही जनवरी २८ बाट प्लान्टेसन क्षेत्रमा अनलाइन आवेदन खुला गर्ने
मलेसिया । मलेसिया सरकारले कृषि/ वृक्षारोपण (पलान्टेसन) क्षेत्रमा विदेशी कामदारको लागि आवेदन खुला गर्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी २८ देखि कृषि उत्पादन क्षेत्रमा अनलाइनबाट आवेदन फारम खोल्ने स्थानीय...
एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि...