सार्वजनिक बिदा बाहेक सबै दिनहरुमा नियमित कोभिड खोप उपलब्ध हुने
सविन कुमार लोप्चन
राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका स्थित रहेको राक्सिराङ अस्पतालमा सार्वजनिक बिदा बाहेकको सबै दिनहरुमा कोभिड-१९ बिरुद्धको खोप उपलब्ध हुने भएको छ।
उक्त खोप १२ बर्ष देखि माथिका सबै नागरिकहरुले लगाउन पाउने प्रावधान...
मानिस सामाजिक तथा कृषिजीवनमा प्रवेश गर्दादेखिको चाड माघे सङ्क्रान्ति- प्रमुख खापुङ्ग
विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्ती अवसरमा शुभकामना व्यत्त गरेका छन् ।
थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्पफ्क्वो तङ्नाम, मगर, छन्त्याल तथा खस...
आज माघे सङ्क्रान्ति मनाइँदै
काठमाडौं। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने...
एमाले आफ्नै कीर्तिमानी ब्रेक गर्दै नयाँ कीर्तिमान
काठमाडौं । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।
त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७...
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।
‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही...
देशभित्रै रोजगारीका अवसर सिर्जना गरिन्छ : श्रममन्त्री श्रेष्ठ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापी रूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् ।
मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल...
राक्सिराङ-६ मा चर्चित कलाकारहरुको साथमा सोनाम ल्होछार आयोजना हुँदै
राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ मा सदाको बर्ष झैं यस बर्षपनि मञ्जुश्री संवत् २८५६ औं बाघ वग सोनाम ल्होछर शुभकामना आदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम माघ २२ गते हुने...
अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध
काठमाडौँ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो।
उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण...
नक्कली नोट कारोबार गरेको आरोपमा दुई भारतीय र नेपाली पक्राउ
नवलपरासी। नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी...
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
काठमाडौँ । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् ।...