चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

धनुषा । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४...

पाँच शक्तिाशाली देशको आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता

काठमाडौं । पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् । रुसी प्रशासन क्रेमलिनले जारी...

बाफिकोट गाउँपालिकाको वडा नम्बर -९ मा अनेमसंघको विभिन्न टोल कमिटी गठन

सुस्मिता केसि रुकुम (पश्चिम) । नेकपा माओबादि केन्द्र बाफिकोट गाउपालिकाले जनसङ्गठन निर्मान , प्रशिक्षण , तथा भेला लाई तिब्रता दिएको छ । जस अनुसार माओवादी केन्द्रको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गाउँमा प्रशिक्षण , भेला...

पूर्वमन्त्री तथा माओवादी नेता पुन डिस्चार्ज

काठमाडौं । पूर्वमन्त्री  माओवादी केन्द्रका नेता वर्षमान पुन "अनन्त" अस्पतालबाट डिस्चार्ज भएका छन्। क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्। उनी बैंकक...

फेसबुक ह्याग गरि रकम ठगी गर्ने १८ वर्षीय युवा पक्राउ

काठमाडौं । फेसबुकको आइडी ह्याग गरि रकम मागी अनलाइन ठगी गर्ने एक युवक महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । उनले सर्वसाधारण देखि उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा...

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने बारे पर्यटन मन्त्री प्रेम आलेद्धारा रोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएपछि संग्रहालय व्यवस्थापन तथा संचालन समितिले रोक लगाएको सुचना...

किसान समूहलाई हाते ट्र्याक्टर वितरण

डोटी । किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई...

बागमतीमा एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन्...

प्रबेशको पहिलो गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

काठमाण्डौ। नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले आफ्नो पहिलो सांगीतिक सौगात 'अनलाईन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ। गीतलाई...

अस्ट्रियामा अरुको सहयोगमा आ,त्महत्या गर्न पाइने

काठमाडौँ । भियना/युरोपेली देश अस्ट्रियामा आ,त्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आ,त्महत्या गर्ने पाउने भएका हुन् । एक महिनाअघि मात्र...