बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

काठमाडौँ । भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो रु कम्पनी कहाँ पुग्यो रु यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै,...

प्रधानमन्त्री इमरानकी पूर्व श्रीमती चढेको कारमाथि ह,माला

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरानकी पूर्व श्रीम्ती रेहम खानको कारमाथि राजधानी इस्लामाबादमा गोली चलाइएको छ । सोमबार सबेरै रेहम आफैंले सोसल मिडियामा यो घटनाबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘म आफ्नो भतिजोको विवाहबाट फर्किरहेकी...

सवारी ज्यान मुद्दामा मन्त्रीका छोरा पक्राउ

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएको...

ललिता निवास प्रकरण : प्रतिवेदन बुझाउने तयारीमा सीआईबी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष...

एकीकृत समाजवादी राक्सिराङ गाउँ कमिटी अध्यक्षमा ज्ञानेन्द्र तामाङ

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका चैनपुरमा आज सम्पन्न नेकपा एकीकृत समाजवादीको भेला बाट अध्यक्षमा ज्ञनेन्द्र तामाङ सर्वसहमत चयन भएका छन । उक्त कार्यक्रम नेकपा एस राक्सिराङ गाउँ कमिटीका ईन्चार्ज कृष्ण बहादुर प्रजा र...

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०र५५ वर्षका लाक्पाटाँसी र...

यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरले १६ जना बिचौलियालाई पक्राउ गरेको छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको...

श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

काठमाडौं । सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले श्रीमतीको अध्यक्षतामा पार्टी दर्ता गर्न लागेका हुन । चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेको बताएको छ । आफ्नै...

दाङमा पच्चीस हजार ५०० मतादाता थपिए

देउखुरी । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् । पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली...

माओवादी महाधिवेशन: यी हुन कर्णालीबाट केन्द्रीय सदस्य बन्नेहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अहिलेसम्म कर्णालीबाट मनोनीत हुने केन्द्रीय सदस्यहरु लिस्ट यस्तो छ :- रुकुम पश्चिमबाट: जनार्दन शर्मा प्रभाकर, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन रहेका छन् । त्यस्तै ,...