स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एयरलाइन्स कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई...
माओवादीको २३६ जनाको केन्द्रीय समिति सदस्य घोषणा
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।
प्रचण्डको यो...
मलामी बस दुर्घटनामा सात जनाको निधन: चार जनाको सनाखत
बुटवल । बुटवलमा मलामी बस दुर्घटना हुदा चार जनाको निधन भएको छ । दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परी मृत्यु हुने सात जनामध्ये चार जनाको पहिचान खुलेको हो ।
प्रहरीका अनुसार, मृत्यु...
राष्ट्रियसभा उम्मेदवार छान्ने कसरतमा काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने उक्त बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने जनाएको छ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका...
चितवनका चार मन्दिरमा चोरी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।
पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर...
जुवाखालबाट निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ
काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सदरमुकाम खलंगा नजिकै...
निर्वाचन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्री खड्काको निर्देशन
काठमाडौं। परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि...
सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी माओवादी महाधिवेशन
काठमाडौ। नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत...
माओवादीको मतदाता नामावली सार्वजनिक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । आयोगले मतदाता १ हजार ७४२ जनाको नामावलीको सूची सार्वजनिक गरेको हो ।
माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९...
नेकपा (एस) राक्सिराङको गाउँ भेला पौष १९ गते
राक्सिराङ । नेकपा एकिकृत समाजवादी राक्सिराङ गाउँपालिकाको प्रथम गाउँ भेला पौष १९ गते हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको उपस्थितिमा गाउँपालिकास्तरिय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा...