सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )
काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...
मेची स्तम्भको ठाउँमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध
झापा। मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको भन्दै नेपाल आदिवासी जनजाति मञ्च कचनकवलले विरोध गरेको छ।
कचनकवल गाउँपालिका–५ पाठमारीस्थित नयाँ हाटमा मंगलबार ३०० औं पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कचनकवल गाउँपालिका र वडा...
सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ
भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं। आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य...
रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन सेवा
रुकुमपूर्व । रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको...
उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश
काठमाडौँ । कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला...
पर्यटन मन्त्री आले चढेको गाडीलाई कारको ठक्कर
धनगढी । धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको गाडीलाई कारले ठक्कर दिएको हो ।
मन्त्री आले सवार सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार...
रुकुममा कोभिड-१९ सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
रुकुम । नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम)को आयाेजनामा मंगलबार खलंगामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड-१९ ले विगतका वर्षहरुमा जिल्लामा पारेको प्रभावलाई समिक्षा गर्दै अहिलेको भेरियन्ट ओमिक्रोनबाट...
विज्ञ भन्छन् ‘यसरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना कम रहन्छ’
डा. राजेन्द्र भद्रा
एजेन्सी । हामीलाई थाहै भएको कुरा हो पुरुषको वीर्यमा भएको शुक्रकिट तथा महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँगको मिलनबाट नै गर्भको सुरुवात हुन्छ ।
यसका लागि सामान्य रूपमा लिङ्ग–योनि यौनसम्पर्क राखिँदा लिङ्गबाट स्खलित वीर्य सिधै नै...
अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।...











