ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको निधन

मकवानपुर । मकवानपुरमा मोटरसाइकललाई ट्रकले ठक्कर दिदा एकको निधन भएको छ । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे ठक्कर दिएको थियो...

बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप आउने निश्चित

काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड...

निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा...

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा...

मुख्यमन्त्री पाण्डेले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न...

चितवनमा माओवादीसँग तालमेल गरे हाम्रा ३२ लाख मतदाता रिसाउँछन्’: गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का नेता गगनकुमार थापाले सर्वोच्च अदालतमा देखिएको विवादबारे नबोलेमा पार्टीले ठूलो क्षति व्यहोर्ने बताएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन्। ‘अदालतको संघर्षमा...

सुदूरपश्चिमेली नेपाली समाज पेनाङ्ग मलेसियाको तिहार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

मलेसिया । नोभेम्बर ०७ का दिन सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रिय समितिले मलेसियाको पेनाङ्ग राज्य अंतरगत पर्ने इन्द्रवासिमा रहेको धौलागिरी रेस्टुरेन्टमा भब्यताका साथ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज...

प्रधानमन्त्री कादिमीको ह”त्या प्रयास

काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको ह"त्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको ह"त्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् । इराकी संयुक्त कारबाही कमाण्डले जारी...

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ । प्रहरीका अनुसार सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको हो । उक्त बस दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले...

एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ...