हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए
फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् ।
अन्दाजी ५०र५५ वर्षका लाक्पाटाँसी र...
यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरले १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको...
श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी
काठमाडौं । सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले श्रीमतीको अध्यक्षतामा पार्टी दर्ता गर्न लागेका हुन ।
चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेको बताएको छ । आफ्नै...
दाङमा पच्चीस हजार ५०० मतादाता थपिए
देउखुरी । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतादाता थपिएका छन् ।
पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली...
माओवादी महाधिवेशन: यी हुन कर्णालीबाट केन्द्रीय सदस्य बन्नेहरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अहिलेसम्म कर्णालीबाट मनोनीत हुने केन्द्रीय सदस्यहरु लिस्ट यस्तो छ :-
रुकुम पश्चिमबाट: जनार्दन शर्मा प्रभाकर, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन रहेका छन् ।
त्यस्तै ,...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एयरलाइन्स कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई...
माओवादीको २३६ जनाको केन्द्रीय समिति सदस्य घोषणा
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।
प्रचण्डको यो...
मलामी बस दुर्घटनामा सात जनाको निधन: चार जनाको सनाखत
बुटवल । बुटवलमा मलामी बस दुर्घटना हुदा चार जनाको निधन भएको छ । दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परी मृत्यु हुने सात जनामध्ये चार जनाको पहिचान खुलेको हो ।
प्रहरीका अनुसार, मृत्यु...
राष्ट्रियसभा उम्मेदवार छान्ने कसरतमा काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने उक्त बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने जनाएको छ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका...
चितवनका चार मन्दिरमा चोरी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।
पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर...











