सर्वोच्च अदालत परिसरमा धर्ना निरन्तर, “ग्रेसफुल एक्जिट” को मनसायमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता...

नेपाली समाज मलेसियाले अभिमुखिकरण कार्यक्रम गर्ने

जनता समाजवादी पार्टी नेपालको प्रवास शाखा संगठन नेपाली समाज मलेशियाले यहि नोभेम्बर २१ तारीख संगठन सुदृढीकरण तथा जागरण (सुज) अभियान अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका संघिय परिसद अध्यक्ष...

सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशन सम्पन्न : अध्यक्षमा बिजय सन्ध्या

कुबेत। सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कुबेतको कबत हलमा शुक्रबार सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।...

चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ : नेता चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् । शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ ।...

टन्सिलको घरेलु उपचार के हो ?

एजेन्सी । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।...

शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त

एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन । उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस...

“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नु : मन्त्री...

काठमाडौँ। युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिएका छन् । आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको...

आजदेखि पेट्रोलको मूल्य १३३ रुपैंया

काठमाडौँ। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा...

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मोक्तान

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अबिधेशन शुक्रबार भएको छ । अधिवेशनले जयराम मोक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुनु थिङ, सचिव सन्देश थिङ, कोषाध्यक्ष भुवन घलान, सह-सचिव...

मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु छैन: नेपाली राजदुतावास

मलेसियामा । मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु नभएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । मागपत्र प्रमाणीकरण गरेर मलेसियामा रोजगारीको लागि नयाँ कामदार जान पाउनु भन्ने समाचारमा सत्यता नभएको दुतावासले एक विज्ञप्ति जारी...