मिष्टर नेपाल एसियाको उपाधि चितवनका बिशाललाई

चितवन । मिष्टर नेपाल एसिया सिजन ३ को उपाधि चितवनका बिशाल परियारले जितेका छन । बुधवार साझ ६० जनालाइ पछाडी पादै बिशालले उपाधि सहित मिष्टर एसिया २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन...

अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न नेपाली दुतावासको अनुरोध

काठमाडौं । अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न साउदी अरबीयाका लागि नेपाली दुतावास साउदीले अनुरोध गरेको छ । दुतावासले बुधबार राति एक सुचना जारी गरेर यस्तो अनुरोध गरेको हो । सुचनामा भनिएको...

होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो...

मकवानपुरको दामन सिमभञ्ज्याङमा हिमपात

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ । उक्त क्षेत्रमा बिहानैबाट हिमपात भईरहेको छ । यस वर्षको पहिलो पटक हिमपात भएको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि...

प्रचण्डको प्रतिवेदनमा ११ समुहको प्रस्तुति सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ। अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११...

चन्द्रागिरीमा हिमपात, हिउँमा रमाउनेहरुको लर्को

काठमाडौं । हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ...

जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

कर्णाली । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने...

रुकुम लगायत उच्च पहाडमा हिमपात, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडौँ । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश...

चालीस वर्षपछि नाफामा जडीबुटी उत्पादन कम्पनी

काठमाण्डौं । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक...

प्रज्ञाप्रतिष्ठानको डबलीमा रुकुमको मयुर (गरुवा) नाँचको आकर्षण (भिडीयोसहित)

विपेन उलङगे काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पुस ११ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको माओवादी महाधिवेशनमा रुकुमको मयुर (गरुवा) नाँचले चर्चा पाएको छ । माओवादी नेता...