एसईई खारेज कति सम्भव ?

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

काठमाडौं । सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने...

मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव

  काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा...

आगामी जनवरी भित्र नेपाली राजदुतावास मलेसियाले ई-पासपोर्टको सेवा दिने

मलेसिया । किराँत याक्थुङ चुम्लुङ, मलेसियाको आयोजनामा चासोक तङ्नाम साझ शुभकामना आदान प्रदान कार्यक्रम डिसेम्बर २६ का दिन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेको अबैधानिक बिदेशी नागरिकहरुलाई मलेसिया सरकारले दिएको...

प्रज्ञामा माओवादी केन्द्रको बन्दसत्र आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बन्दसत्र आज कमलादीस्थित प्रज्ञा भवनमा ११ बजेदेखि सुरु हुने भएको छ । उद्घाटनसत्र पछि पत्रकारहरुसंग बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण काजी श्रेष्ठले बन्दसत्रबारे जानकारी दिएका...

प्रहरीकै बाइक लिएर कैदी फरार भएपछि जेलर र सुरक्षा प्रमुख जिल्ला तानिए, तीन जना...

  दाङ । दाङको घोराही कारागारबाट उपचारको लागि निकालिएका कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै जेलबाट निकालिएको...

माओवादी केन्द्रको महाधिवेशन अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको आज उद्घाटन भएको छ । माओवादी केन्द्रले आजदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा महाधिवेशन गरिरहेको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्डले उद्घाटन...

सोलु करिडोर प्रसारण लाइनको निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—५ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी राजनीतिक दल दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनमा...

माओवादी केन्द्रको महाधिवेशन २ घण्टा पछि सर्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आज‌ै अलि ढिला हुनेगरी उद्घाटन हुने भएको छ । राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले उक्त सम्मेलनलाई नै महाधिवेशनको रुपमा घोषणा गरेको हो । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै...