हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले...

स्मार्ट किड्सको अडिसन फारम खुल्ला

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन...

कोरोना संक्रमण फेरि बढ्दै, अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय...

गाँ”जासहित तीन महिला पक्राउ

रौतहट । रौतहटस्थितमा गाँ"जासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ईलाका प्रहरी कार्यालय गरुडाकोटो लीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–११ शक्तिखोर निवासी ३० वर्षीय अस्मिता प्रजा, २६ वर्षीय...

मलेसियामा रहेका अबैधानिक कामदारहरुको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि विस्तार

क्वालालम्पुर । मलेसियन सरकारले अबैधानीक रुपमा रहेका कामदारहरुका लागि ल्याएको घर फिर्ती कार्यक्रम जुन २०२२ सम्मको लागि बढाईएको छ । मलेसिया अध्यागमनले आज (बिहीवार) जारी गरेको विज्ञप्ती अनुसार सो कार्यक्रम ३० जुन २०२२ सम्म...

माओवादीको राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि, कहाँबाट कति जना?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५३३ प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट गरी उक्त सङ्ख्या सहभागी रहने भएको हो । पार्टी...

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ...

दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक...

कति खतरनाक छ, ओमिक्रोन ?

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए...