दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

तुलसीपुर । दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु भएको छ । आज घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला...

एमबाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीकाे जित

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ । आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई...

पीएनसीसी र राजदुतावासको सहकार्यमा मलेसियाको जोहोरमा एकदिने हेल्प डेस्क सम्पन्न

मलेसिया । मलेसियाको जोहोरबारूमा डिसेम्बर १२ तारीख पीएनसीसी र नेपाली दुतावास मलेसियाको सहकार्यमा १ दिने हेलप डेस्क कार्यक्रम सम्पन्न भएको छ । हेल्प डेस्क कार्यक्रम जोहोर क्षेत्रका नेपालीहरुलाई श्रमस्वीकृति, श्रम सम्झौता, भईपरि आउने समस्या समाधान...

बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया

काठमाडौँ । बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् । मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको...

टिम लाहाचोकद्धारा सामाजिक क्षेत्रमा योगदान पुर्याएका २५ सामाजिक अभियान्तालाई सम्मान

कास्की । वैदेशिक रोजगारमा रहेका लाहाचोकवासी दाजुभाइको पहलमा माछापुच्छ्रे गाउँपालिका साथै लाहाचोकको विकासमा उल्लेख्य योगदान पुर्याएका २५ सामाजिक अभियन्तालाई सामुहिक सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा रामबहादुर घर्ती क्षत्री, कृतिमान सुनार, नारायण रानाभाट, केदार...

विदेशमा दुर्घटना हुदा दु:ख पाएकन अन्सारीलाई नाैसय विघा समाज सहयोग युवा समूहको सहयोग

सुरेन्द्र महतो महोत्तरी । महोत्तरी जिल्लाको साबिकको रताैली गाविस हाल पिपरा गाउँपालिका वडा न.-६ टाेल( रहमानपुर) मा बस्ने ४५ बर्षीय कलामुदिन अन्सारी करिब ९ बर्ष पहिले राेजगार काे सिलसिला मा साउदी गएका थिए । धन...

फोनिज चितवनको अधिवेशन सम्पन्न, अध्यक्षमा रानामगर र सचिवमा तामाङ

चितवन :– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा...

मलेसिया सरकारको विदेशी श्रमिक लैजाने तयारी

काठमाडौँ । मलेसियाले सबै क्षेत्रमा विदेशी श्रमिकहरु लिने तयारी थालेको छ । विदेशी श्रमिकको अभाव झेलिरहेको मलेसियाले सबै क्षेत्रमा श्रमिक ल्याउने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार मलेसियन सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...

हङकङका सञ्चार वादशाह दोषी ठहर

काठमाडौँ । हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो । गैरकानुनी...

काङ्ग्रेस महाधिवेशन: ‘अहंकार देखाउनेको ओरालो यात्रा सुरु भएको इतिहास छ’-प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार देखाउनेहरु ओरालो लाग्ने गरेको इतिहास रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहंकारीहरुको ओरालो यात्रा सुरु...