एमालेको मतदान सकियो, नतिजा छिट्टै आउने
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा...
सुन तस्करीको आशंका : विदेशबाट आउनेमा सुरक्षा जाँचमा कडाइ
काठमाडौँ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो ।
चेकजाँचमा...
किन खोलिएन अझै रेलको घुम्टो ?
काठमाडौँ । चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो।
रेल ल्याएको १४ महिना बित्यो तर...
ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता
काठमाडौं । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि...
भ्रामक समाचार फैलाएकोमा राजाको सचिवालले गरे आपत्ति
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आशन्न महाधिवेशनलाई लिएर भ्रामक समाचारको खेती बढेको छ । कमल थापाको लोकप्रियता तथा महाधिवेशनबाट अत्यधिक बहुमतले जित्ने सुनिश्चित देखिएगंै अर्का युवा नेता राजेन्द्र लिङ्देनले भ्रामक समाचारको खेती गरेका...
अब अनलाइनहरुले पनि चाँडै सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने उनलेे...
लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...
समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुन्छ;अर्थमन्त्री शर्मा
रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना...
गुह्येश्वरीमा रातभर बलिसहित तान्त्रिक पूजा
काठमाडौ। दुई दिने जात्राअघि गुह्येश्वरी मन्दिरमा आइतबार रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको छ । गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ...
अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय
काठमाडौं। अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद...