मानवसेवा आश्रम;दुई हजार ४२५ जनाको पारिवारिक पुनर्मिलन ६३४ जनाको मृत्यु

चितवन। मानवसेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये सो सङ्ख्यामा पारिवारिक मिलन गराएको हो । आश्रममा आएर...

अवैध बैंकिङ कारोबार गर्ने मेक्स मि ई–कमर्स इन्टरनेशनका निर्देशक पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले...

पीएनसीसी मलेसियाको एकदिने सचेतना कार्यक्रम सम्पन्न: स्वास्थ्य सजकता र कानुन बारे परामर्श

मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नेपाली दुताबास मलेसियाको सहकार्यमा मलेसियाको रावाङ स्थित सचेतना कार्यक्रम सम्पन्न भएको छ । मलेसियामा रहेका नेपाली श्रमिकहरुको समस्यालाई मध्यनजर गरेर सचेतना कार्यक्रमको आयोजना गरिएको हो...

काङ्ग्रेस अधिवेशन: यी हुन सुदूरपश्चिममा निर्वाचित

समीर मल्ल धनगढी । नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिबेशन बाट सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले ६८८ मत ल्याएर बिजयी भएका हुन् । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो...

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौं । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, अन्य को कुनमा विजयी भए?

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४...

जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३४ जना स्वदेश फिर्ता, २ जना जापान प्रस्थान

मलेसिया । जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना भने जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार भएको हो । नेपालबाट मलेसिया हुँदै जापानजानका...

त्रिवेणीमा रुकुमकै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारा स्थित खारा व्यारेकमा जिल्ला कै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको छ । नेपाली सेनाका उपसेनानी शिव थापा नेतृत्वको खारा व्यारेकमा रहेको "नरसिङ दल...

बझाङका साजेन मल्लद्धारा पिताको स्मृतिमा बिधालय भवन निर्माण गरी हस्तान्तरण

समीर मल्ल बझाङ । बझाङको मध्ये भागमा अबस्थित केदारेस्यु गाउपालिकाको वडा न ४ मा रहेको शिक्षोदय उच्च माध्यामिक बिधालयका ब्यबस्थापन समिती अध्यक्ष साजेन कुमार मल्लले आफ्नो निजि लगानीमा बिधालयको ४ कोठे भवन निर्माण गरि हस्तान्तरण...

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार...