मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री...

सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ-टोप अस्लामी

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ । आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार,...

प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन्...

जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन

जनकपुरधाम। भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरेको मुसहर समुदायका २१५ र डोम समुदायका...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको...

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

काठमाडौं । अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता ९लगानीयोग्य पुँजी० बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत...

भनेजस्तो काम गरेन भने मन्त्रीबाट तत्काल फिर्ता बोलाउँछौँ : अध्यक्ष नेपाल

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत्...

दसैँमा माटो पनि बिक्री हुन्छ

बागलुङ । छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन रातो...

हमाल कांग्रेसबाट मन्त्री भएका हुन् : सरकारका प्रवक्ता

काठमाडौं। सरकारले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालका सम्बन्धमा आएका समाचारमा कुनै सत्य नभएको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्रीमा...

अबैधानिक रुपमा कतारमा रहेका विदेशीलाई आममाफी

दोहा । नेपालीहरुको प्रमुख श्रम गन्तब्यमध्येमा रहेको कतारले भिषाबिहिन (अबैधानिक) रुपमा रहेका विदेशी श्रमिकहरुलाई आममाफी दिने घोषणा गरेको छ । कतारले यो प्रक्रिया भोली आइतबार अर्थात् अक्टोबर १० मा सुरु गर्ने भएको हो । उक्त...