जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ : किरण विक
जेनजी आन्दोलनमा बलिदानी दिएको र गहिरो रूपमा लागेको समूहको मनमा अझै वितृष्णा छ । केही साथीहरू अझै असन्तुष्ट छन् र उनीहरूले चित्त बुझाएका छैनन् । उनीहरू अझै क्रान्तिकारी, आक्रामक कदम चाल्न चाहन्छन् । यस्तो...
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।
ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले...
निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा निर्वाचनलाई सफल बनाउन आग्रह...
राजदूतहरू फिर्ता बोलाउने तयारीमा सरकार
काठमाडौँ, ३० असोज — सरकार अघिल्लो सरकारले नियुक्त गरेका केही प्रमुख मुलुकहरूका राजदूतहरूलाई फिर्ता बोलाउने अन्तिम तयारीमा रहेको छ। उच्च स्रोतका अनुसार विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा कार्यरत थुप्रै राजदूतहरूको फिर्ती प्रक्रिया अघि बढाउन परराष्ट्र...
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी...
परदेशमा जन्मिएको देशप्रेम : गैरआवासीय नेपाली संघको सुरुवाती कथा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर बसोबास गर्ने नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने, उनीहरूको अधिकार र हितको संरक्षण गर्ने तथा मातृभूमि नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो । यस संस्थाको...
अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता
काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् ।
वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको...
आदिवासी जनजाति महासंघ मलेसियाले नेपालमा बाढि पहिरो पीडितलाई सहयोग गर्ने, अन्य संघ संस्थालाई पनि...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले हालै नेपालमा भएको भिषण बर्षात पश्चात बाढि पहिरोमा परेर जिउधनको क्षति पुगेका पीडितहरुलाई राहत सामाग्री बितरण गर्ने भएको छ ।
आज आइतबार क्वालालुम्पुर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टको हलमा महासंघको बसेको...
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री...
‘एक्लो भएको छोरो शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु’
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप...











