एनआरएनए मलेसियाद्वारा आयोजित श्रमिक दिवस तथा नयाँ बर्ष बिशेष कार्यक्रमको तयारी पुरा।
क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गर्न लागिएको शुभकामना आदान–प्रदान विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासचिव विष्णु प्रसाद बरालले कार्यक्रमका बारेमा...
पिएनसिसि मलेसिया द्वारा २ दिने सचेतना कार्यक्रम सम्पन्न
क्वालालम्पूर, पिएनसिसि र आईएलओ द्वारा संयुक्तरुपमा संञ्चालित MIRIDew परियोजना अन्तरगत २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत प्रवासी नेपाली श्रमिकहरुसंगको प्रत्यक्ष सहभागितामा २५ अप्रिल सनिवारका दिन पोर्ट केलाङ...
सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी (फोटोफिचर)
थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीले सहयोग गरिहेका छन् ।
सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल...
सुकुम्बासी बस्ती भत्काउन सुरु (तस्विरहरु)
थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत टहराहरू भत्काउन सुरु गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ ।
...
थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन (तस्बिरहरू)
थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो। सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ...
टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २...
मलेसियामा एनआरएनएले मनाउने भयो श्रमिक दिवस र नयाँ वर्ष २०८३: विशेष शुभकामना आदान–प्रदान कार्यक्रम...
क्वालालम्पुर, मलेसिया गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघले विगतका वर्षहरूमा जस्तै...
तिमी देखिएको त्यो क्षण:दिक्षान्स खड्का
तिमी उभिएको त्यो सजिएको आँगनमा,
फूलहरू पनि लजाए जस्तो लाग्थ्यो…
तिम्रो मुस्कानले नै सायद,
त्यो दिनलाई पर्व बनाएको थियो।
रातो कपडाको बीचमा
तिमी सेतो भाव जस्तै देखिन्थ्यौ—
निर्मल, शान्त, अनि
मेरो मनभित्र चुपचाप बस्ने कुनै यादजस्तै।
हातमा मोबाइल समातेकी तिमी,
तर मेरो मन...
सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप
काठमाडौं । बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ ।
अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप...
आजदेखि एसइइ परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
काठमाडौं । यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार...











