एमाले मकवानपुरको अधिवेशनको तयारी पूरा
हेटौंडा । नेकपा एमालको भोलि पुस २३ र २४ गते देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुरमा पनि हुने भएको छ ।
आज हेटौंडा जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभागका नविन...
फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ
हेटौंडा । नेपाल आदिवासी पत्रकार महासंघ फोनिज बागमती प्रदेश नेवा ताम्सालिङ प्रदेशको राजधानी हेटौंडाको रोयल पार्टी प्यालेसमा सम्पन्न दोस्रो अधिवेशन बाट युवराज श्रेष्ठको नेतृत्वमा २१ सदस्य समिती सदस्य सर्व सहमत निर्वाचित भएको छ ।
कार्यक्रम...
सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको शान्ती महरालाई आर्थिक सहयोग
समीर मल्ल
मलेसिया । सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्तर्गत डडेल्धुराकि गालामा १ किलोको ट्युमर भएकी शान्ति महरालाई समाजको तर्फबाट आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष तुलाराम धामी तथा क्षेत्रिय समिती पेनाङका महासचिव...
जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो
दिनेश खड्का'खप्तडी'
काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ।
बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका...
सरकारी जागिरको २२ वर्षमा ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा
काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश...
बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
काठमाडौं । नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर...
फोनिज बागमती प्रदेशको उद्घाटन सत्र सम्पन्न
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेशको दोश्रो अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडा बजारको रोयल पार्टी प्यालेसमा भएको अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ।
उक्त कार्यक्रम बागमती प्रदेशको अध्यक्ष पेमा लामाको सभापतितब...
नयाँ वर्षको सुरुवातसंगै उत्तर कोरियाद्वारा अज्ञात मिसाइल प्रहार
काठमाडौं । उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ । जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो ।
सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको...
सरकारी नियमन बाहिर ‘राइड सेयरिङ’
काठमाडौं । उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो।
अहिले यस्तो सेवा दिन टुटल, पठाओलगायत आधा...
चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
धनुषा । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४...











