भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७...

ट्याक्स हेभन मुलुकमा विनाेद चौधरीसहित परिवारका पाँच जनाकाे लगानी

खाेज पत्रकारिता केन्द्र काठमाडाैं। नेपाली ‘कानूनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ । आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र...

२३ लाख रकमसहित एक जना पक्राउ

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो । रकमसँगै बुद्धभूमी...

ला लिगामा रियललाई झट्का

काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र...

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

खोज पत्रकारिता केन्द्रका लागि रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यको रिपोर्ट काठमाडौं। विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर...

वैदेशिक रोजगारीमा क्रममा लडेर घाईते घर्तीको उपचारमा १२ लाख बढी सहयोग

  बागलुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा...

ऊर्जामन्त्रीको हस्तक्षेपपछि ‘पोल विवाद’ को अस्थायी समाधान

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद अस्थाइरुपमा हल भएको छ । ऊर्जामन्त्री पम्फा भुषालले हस्तक्षेप गरेपछि प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत...

वि”षाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन

एजेन्सी । मलेसियाको विभिन्न सात राज्यहरुमा वि"षाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक वि"षाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको...

नेपाल–भारतको संयुक्त सैनिक अभ्यास

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास...

सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव...