नेपाली काङ्ग्रेस मकवानपुर प्रदेशसभा -२ ‘ख’ मा रामकृष्ण प्रजा प्यानलको उमेदवारी घोषणा
हेटौंडा । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापतिमा राक्सिराङ गाउँपालिकाका वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रामकृष्ण प्रजाले प्यानल घोषणा गरेका छन् ।
बिहीबार अबेर हेटौंडामा...
१८०० वर्षअघि गाडिएको ५५०० चाँदीका सिक्का भेटिएपछि
एजेन्सी । पुरातत्वविद्हरूले नदीको गहिराइमा यस्तो सिक्काको थुप्रो फेला पारेका छन्, जुन देखेर उनीहरू छक्क परेका छन् । यी सिक्काहरू १८०० वर्षअघि नदीमा गाडिएको विश्वास गरिन्छ। पुरातत्वविद्हरूले जर्मनीको अग्सबर्गमा यी सिक्काहरू फेला पारेका छन्।
नदीको...
तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा अर्जुन र उपाध्यक्षमा ज्ञानेन्द्र तामाङसहित १९ सदस्य समिति
सविन कुमार लोप्चन
काठमाडौं । तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभा बाट सर्वसहमत रुपमा अध्यक्ष अर्जुन तामाङ र उपाध्यक्षमा ज्ञानेन्द्र तामाङसहित १९ सदस्य समिति चयन भएको छ।
कार्यक्रम डोल्मा मनाङ्थेन तामाङको सभापतित्व र प्रमुख...
नयाँ सोच भएका नेतृत्व छनोटका लागि सर्वेक्षण, एमालेका १०० जना नेता छानिने
नयाँ सोच भएका नेतृत्वलाई समाजमा स्थापित गराउन मिडिया एकेडेमी नेपालले भिडियो र डकुमेन्ट्री निर्माणको काम सुरु गरेको छ ।
नेपालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी लोकप्रिय नेतृत्व छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन...
जारी जनगणनाले समाजको यथार्थ चित्रण गर्न सक्दैन: उप-सभामुख तामाङ
काठमाडौ । बागमती प्रदेशकी उप-सभामुख राधिका तामाङले अहिले जारी रहेको जनगणनाले समाजको यथार्थ चित्रण नहुने बताएकी छन् । संघिय राजधानी काठमाडौंको बौद्ध स्थित तामाङ भवनमा तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम प्रदेश सभा भेलामा...
सरकारद्वारा विद्युतीय राहदानी जारी
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेका...
आज पनि बारले धर्ना दिने, प्रधानन्यायाधीशले तोके १० इजलास
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि १० इजलास गठन गरेका छन् ।
१० इजलासमा १८६...
नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको ‘आई मिस यु’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका सज्जा चौलागाईको स्वरमा समावेश 'आई मिस यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यथार्थपरक यस गीतलाई गीतकार राजश्री बस्न्यात श्रेष्ठले आफ्नै जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस...
टेलिपोर्ट कम्पनीको सिईओमा किराती नियुक्त
काठमाडौँ । लेखक तथा युवा राजनीतिकर्मी मिलनकान्छा किरातीले उद्यम तथा व्यावसायिक क्षेत्रमा आफुलाई स्थापितगर्दै टेलिपोर्ट कम्पनीको सिईओमा नियुक्त भएका छन् । विगत आधा दसकदेखि बजार विस्तारगर्दै आइरहेको टेलिपोर्ट कम्पनीले खाद्यन्न सामग्रीलगायत घरायसी प्रयोग हुने...
टिप्परमा करेन्ट लागेर घाईते भएका छठु महतोलाई मलेसियाबाट आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । गाडीमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका टिपर चालक छठु महतोलाई मलेसियामा रहेका नेपालीहरुले नगद रु. ३० हजार आर्थिक सहयोग गरेका छन् ।
महतो बारे सामाजिक संजाल मार्फत जानकारी भएपछि समाजसेवी विजय...











