ओली सर्वसम्मत बनाउने कसरत, अरूमा रस्साकस्सी
काठमाडौं । एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति...
कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग
काठमाडौ । कुमारी आमा नामले चिनिने निहारिका राजपुतलाई मलेसियामा रहेका नेपालीको आर्थिक सहयोग गरेका छन् । राजपुतलाई स्वरोजगार बन्न तथा भविष्यमा जीवन यापन चलाउनका लागि १ लाख ३ सय सहयोग गरिएको हो ।
कार्तिक २९...
संघीय सरकारको संचीत कोष १ खर्ब ७ अर्बले धनात्मक
काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ मा सरकारको राजश्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजश्वमध्ये करतर्फ रु ९ खर्ब १२ अर्ब९४ करोड ९० लाख र अन्य कर राजश्व रकम रु.१ खर्ब...
बसको ठक्करबाट पठाओ चालक र सवारीको निधन
काठमाडौं । काठमाडौँको कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके...
एमाले नेता भट्टराई सपथ ग्रहण तथा पार्टी प्रशिक्षणको लागि मनहरी आउने
मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा प्रचार प्रसार प्रमुख योगेश भट्टाई मनहरी आउने भएका छन् ।
आउदो मंसिर २ गते मनहरीको अग्नि होत्रा आश्रम...
उत्पादन बढेपछि किबीको मूल्य घट्यो
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याउनुभएको छ । अहिले...
तस्वीरमा यस्तो देखियो नेपाल बन्द (फोटो फिचर)
काठमाडौं । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ...
नेपाल बन्दको विरोधमा मोटरसाइकल र्याली
दमौली । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल र्याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल र्याली निकालेका हुन् ।
‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि...
पोखराबाट विप्लवका आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले...
मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राई गत कार्तिक १६...











