बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ

लमजुङ्ग । लमजुङ्गबाट सोमबार बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गणक विना थापा रहेकी छिन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै...

जनयुद्ध सम्झाउने गरी रुकुममा विप्लव नेकपाको राँके जुलुस (फोटोसहित)

रुकुम । जनयुद्ध सम्झाउने गरी रुकुम (पश्चिम)को विभिन्न स्थानमा नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेकपाले राँके जुलुस गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्दिको विरोधमा पार्टीले देशभर तय गरेको विरोध कार्यक्रम अनुसार रुकुममा जुलुस गरिएको हो...

प्रदेश नं.१ का प्रदेश प्रमुख परशुराम खापुङद्धारा पदभार ग्रहण

काठमाडौं । प्रदेश नं. १ का प्रमुख श्री परशुराम खापुङद्वार पदभार ग्रहण गरेका छन् । उनले सोमबार विराटनगरस्थीत प्रमुखको कार्यालयमा पदभार गरेका हुन। प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए ।...

रवीन्द्र मिश्रको पार्टीबाट दर्जन नेताद्वारा पार्टी परित्याग

पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी...

तिलिचो ताल घुम्न गएका युवाको लेक लागेर मृत्यु

लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ...

आज हरिबोधिनी एकादशी : तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने...

न्यायालय विवाद : दुवै पक्ष आआफ्नो अडानमा, सर्वसाधारणको न्याय पाउने अधिकार हनन

काठमाडौँ । कात्तिक ७ देखिको न्यायालय विवाद समाधानमा प्रधानन्यायाधीश र आन्दोलनरत पक्ष(न्यायाधीश र नेपाल बार) दुवै जिम्मेवार देखिएका छैनन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले विवाद समाधानको विन्दु नभेटिँदा सर्वसाधारणको न्याय पाउने अधिकार हनन भइरहेको...

मुस्ताङमा भीषण हिमपहिरो, ११ जना घाइते

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा भीषण हिमपहिरो झरेपछि भागदौपर्ने मानापाथी हिमालको फेदीबाट ड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १...

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको रक्तचाप बढेपछि शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए । डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड...

लघुकथा – नियत

लघुकथा -नियत परशुराम पराशर गद्य कवितामा बामे सर्दै गरेकी दिलमाया जहाँ पनि जता पनि कविता गोष्ठीमा देखा पर्थिन् । उनको कविता भन्दा फेसन र हाउभाउले बढी ताली पाउँथ्यो । कविता पनि बैँसले उर्लिएको खहरेझैँ धुवाँ उडाउँदै...