भारतमा थप १२ हजार नयाँ सङ्क्रमित
एजेन्सी । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् ।
सोही अवधिमा भारतमा देशभरी कुल...
यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने
काठमाडौं । यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको हो ।
साथै, अब यति...
प्रथम राप्ती नगरपालिका कपको उपाधि राप्ती -९ लाई
चितवन । राप्ती नगरपालिका कप २०८७ को कप राप्ती ७ लाई पराजित गराउदै राप्ती ९ बिजय भएको छ ।
खेलमा विभिन्न चरण पार गर्दै आएका वडा नम्बर ७ र ९ बिच प्रतिस्पर्धा भएको थियो ।
खेल...
विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समय टिक्छ’
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पूरै समय टिक्ने बताएका छन् ।
ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री...
इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताएका छन ।
उनले भनेका छ्न – पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा...
बिहान उठ्ने बित्तिकै नगर्नुस् यी पाँच कुरा !
के तपाइँ विहान उठ्दा जहिले पनि खराब मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या...
अब विमानभित्रै इन्टरनेट सेवा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र...
कागको पूजा गरेर आज काग तिहार मनाइँदै
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले...
दुई संस्थाको संयुक्त आयोजनामा तिहार बिशेष सांगितिक कार्यक्रम सम्पन्न
खोटाङ सेवा समाज युकेको आयोजना र भिमु मेमोरियल ट्रष्टको संयोजनमा तिहार बिशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
दुई संस्थाको ब्यानरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट भिमु मेमोरियल ट्रष्टका अध्यक्ष जानुका राईले गर्नु भएको थियो ।
तिहारको...
नेपाली काङ्ग्रेस राक्सिराङ्को कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न
मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका द्वारा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा अग्रज नेता सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व पार्टी गाउँ सभापति बिरेन्द्र जिम्बा र पार्टी जिल्ला सचीव बुद्ध...











